समाचार

सुनको मूल्य ऐतिहासिक उचाईमा, एकै दिन बढ्यो तोलाको ३ हजार

आईतबार सुनको मूल्यले पुनः ऐतिहासिक उचाई बनाएको छ ।

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं, २ भदौ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दै छ । दिउँसो १स्१५

परराष्ट्र मन्त्री आरजु राणा आज पाँच दिने भारत भ्रमणमा जाँदै

काठमाडौं, २ भदौ । परराष्ट्र मन्त्री आरजु राणा देउवा आज (आइतबार) पाँच दिने भारत भ्रमणमा

रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

काठमाडौं, २ भदौ । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ ।

यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

काठमाडौं, २ भदौ । दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजबाट

मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको

काठमाडौं, २ भदौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर

जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेको सरकार बनेको हो: उपप्रधानमन्त्री सिंह

काठमाडौं, १ भदौ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुने गरि राहत दिनका

विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव: लोडसेडिङको अन्त्य गरी विद्युत् निर्यात गर्ने मुलक भएको छ: निर्देशक कुलमान घिसिङ

काठमाडौं, १ भदौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य गरी विद्युात निर्याथ

अध्यक्ष प्रचण्डल र उपमहासचिव शर्माबीचभेट: पार्टीिभित्रको शंका हट्यो

काठमाडौं, १ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्मासँग भेट गरेका

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प

काठमाडौं, १ भदौ। सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार

नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने

काठमाडौं, १ भदौ। नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । अर्को

मन्त्रीपरिषद्को बैठकले गरेका १४ निर्णयहरू

काठमाडौं, ३२ साउन । मन्त्रीपरिषद्को बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक भएका छन् । बिहीबार बसेको