अन्तर्राष्ट्रिय

भारतमा कोरोनाः संक्रमितको संख्या ३३ हजार नाघ्यो, १ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, बैशाख १८ । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार ५० पुगेको बिहीबार जनाइएको छ

कोरोना: २ लाख २८ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मात्रै ६१ हजार बढीले ज्यान गुमाए

काठमाडौं , बैशाख १८ । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर

ट्रकमा बम आक्रमण, कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौं, बैशाख १७ । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ

कोरोनाः विश्वभर २ लाख १७ हजारको मृत्यु, अमेरिकामा मात्रै एकैदिन २५ सयले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९०को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न

लकडाउन गरिए पनि बंगलादेशमा गार्मेन्टका मजदूर काममा फर्किए

काठमाडौं, बैशाख १६ । कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक ९गार्मेन्ट० उद्योगका

भारतमा कोरोनाको कहरः मर्नेको संख्या नौ सय बढी, २९ हजार ४३५ संक्रमित

काठमाडौं, बैशाख १६ । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो

काठमाडौं , बैशाख १६। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित

कोरोनाविरुद्धको लडाइँ जनताको नेतृत्वमा : मोदी

काठमाडौं, बैशाख १४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरसविरुद्धको लडाइँमा भारतीय जनताले नेतृत्व

कोरोनाबाट बेलायतमा ३३ नेपालीको मृत्यु , ४० भन्दा बढी संक्रमित

काठमाडौं , बैशाख १४ । बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर

कोरोना प्रकोपः विश्वभर दुई लाखभन्दा धेरैको मृत्यु , कुन देश बढी प्रभावित ?

काठमाण्डौ ,बैशाख १४। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा एकैदिन तीन सय ६९ जनाको ज्यान गएपछि

भारतमा लकडाउन खुकुलो, दियो पसल खोल्न अनुमति

काठमाडौं , बैशाख १३ । भारतले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने

लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी

काठमाडौं , बैशाख १३ । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा