मुख्य खबर

काठमाडौं उपत्यकामा आज थप १५ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन १४ । काठमाडौं उपत्यकाका दुई जिल्लामा बुधबार थप १५ जनामा संक्रमण पुष्टि भएको

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणिकरण

कठमाडौं , साउन १४ । दुईवटा विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले

१५ लाख बढी नगद र २९ लाखको चेकसहित ११ जना पक्राउ

काठमाडौं, साउन १४ । १५ लाख बढी नगद र २९ लाखको चेकसहित ११ जना पक्राउ

बढ्दै देउवा र पौडेल पक्षबीच विवाद , कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल गुटको भेला

काठमाडौँ, साउन १४ । महाधिवेशनको मिति नजिकिँदै जाँदा देउवा र पौडेल पक्षबीच विवाद बढ्दै गएको

शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा : नेता सिंह

काठमाडौं , साउन १४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका पुराना नेतालाई कारबाही गर्ने

अमेरिकामा एकैदिन कोरोनाका कारण १ हजार ५९२ को मृत्यु

काठमाडौं, साउन १४ । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको। कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२

प्रहरीमा संक्रमणको दर बढ्दो, देशभर एसपीसहित २०६ मा कोरोना पुष्टि

काठमाडौं । प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमण बढेसँगै प्रहरीभित्र त्रास पनि बढ्दै

महाकाली नदीमा जल सतह बढ्यो, सतर्क रहन चेतावनी

काठमाडौं, साउन १४ । अविरल वर्षासँगै महाकाली नदीमा जल सतह बढेकाले कञ्चनपुरमा बाढीको खतरा अनुमान

एसईईको नतिजा एक हप्ताभित्रै, रुजु कार्य धमाधम

काठमाडौँ, साउन १४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा एक हप्ताभित्र सार्वजनिक

रुकुम पश्चिममा भीरबाट लडेर दुई महिलाको मृत्यु

काठमाडौं, साउन १४ । भीरबाट लडेर रुकुम पश्चिममा दुई महिलाको मृत्यु भएको छ ।रुकुम पश्चिमको

राप्रपा छोडेका सुनिल थापा कांग्रेसमा प्रवेश, देउवा–पौडेलले गरे स्वागत

पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश गरेका छन्

काठमाडौं उपत्यकामा एकै दिन ५३ संक्रमित थपिए, २३ संक्रमित नेपाल प्रहरीका

काठमाडौं , साउन १३ । काठमाडौं उपत्यकामा मंगलबार ५३ जना कोरोना भाइरसको संक्रमित थपिएका छन्