Breaking
‘विवाद निरुपण नगरी दल दर्ता सूूचना आह्वान कसरी हुुन्छ’
काठमाडौं, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूूहले पार्टी दुुवै अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’
निर्वाचन आयोगले भन्यो – नेकपाको आधिकारिकताबारे कुनै निर्णय भएकै छैन
काठमाडौं, माघ १६ । निर्वाचन आयोगले सत्तारुढ नेकपाका दुवै समूहलाई कुनै किसिमको आधिकारिकता नदिएको प्रष्ट
दल दर्ता र निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई ओली समूहको आग्रह, प्रचण्ड–नेपाल समूहले माग्यो थप समय
काठमाडौं, माघ १६ । निर्वाचन आयोगलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले दल दर्ता र
‘ नेकपाको आधिकारिकता विवाद टुंगिइसक्यो, आयोग निर्वाचनको तयारीमा छ’
काठमाडौँ , माघ १६ । केपी शर्मा ओली नेतृत्वको समूहका नेता सुवास नेम्वाङले निर्वाचन आयोगले
शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली
काठमाडौँ–, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर
भारतमा कोरोनाः संक्रमितको संख्या १ करोड ७ लाख नाघ्यो
काठमाडौं, माघ १६ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २०
नेकपाका दुवै पक्षसँग आज निर्वाचन आयोगले छलफल गर्दै
काठमाडौं, माघ १६ । निर्वाचन आयोगले आज नेकपाको दुवै पक्षसँग छलफल गर्दैछ । आयोगले आफूलाई
आज शहीद दिवस, शहीदको सम्झनामा विशेष कार्यक्रम गरी मनाइदै
काठमाडौँ, माघ १६ । आज शहीद दिवस । प्रजातन्त्र स्थापनाका लागि ज्यान आहुती दिने चार
शहीदको बलिदानको प्रतिफलमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानमा छौं : प्रधानमन्त्री ओली
काठमाडौँ , माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई
प्रचण्डको दाबि- अब केहि महिनाभित्रै ओलीको स्वेच्छारिता अन्त्य हुन्छ
काठमाडौं, माघ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री
प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश
काठमाडौं, माघ १५ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं अदालतमा उपस्थित भएर
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलायो
काठमाडौं, माघ १५ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षलाई निर्वाचनको तयारीका बारेमा
