Jagaran News

भारतमा ४३ जना नेपाली तीर्थयात्री चढेको बस दुर्घटना

काठमाडौं, ९ भदौ । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ। आतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३६ जना बढी

भ्रष्टाचार मुद्दामा चौतर्फी विरोधपछि १० वर्षे हदम्याद राख्ने तयारी

काठमाडौं, ९ भदौ । भ्रष्टाचारका मुद्दा दायर गर्ने सन्दर्भमा ‘पाँच वर्षे हदम्याद’ राख्ने तयारीमा रहेको सरकार केही हच्किएको छ । चौतर्फी विरोधपछि हदम्याद बढाएर १० वर्ष पुर्‍याउने तयारी भइरहेको हो

ट्रंक लाइन विवादबारे तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग स्पष्टीकरण सोध्नुपर्छः योगेश भट्टराई

काठमाडौं, ९ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण सोध्न माग गरेका छन् ।

प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं, ९ भदौ ।  नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेकोे सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी

साफ यु–२० च्याम्पियनसिप सेमिफाइनलमा नेपाल र भुटानबीच खेल हुने

साफ यु–२० च्याम्पियनसिपअन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने भएको छ ।

रोजगारीको खोजीमा एक महिनामै करिब ६० हजारले छोडे देश

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा विदेशिने नेपाली श्रमिकको सख्या बढेको छ ।

नेशनल लाईफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

नेशनल लाईफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ ।

अनिल अम्बानीलाई ५ बर्षका लागि सेयर बजारमा प्रतिबन्ध र २५ करोड जरिवना

भारतको सेयर बजार नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डियाले उद्योगपति अनिल अम्बानी र २४ अन्य रिलायन्स होम फाइनान्स लिमिटेडका शीर्ष कार्यकारीहरु लाई ५ वर्षका लागि सेयर बजारमा कारोबार

इतिहासमा आज

जर्जस कुभियरको जन्म आजैको दिन सन् २३ अगस्त १७६९ मा फ्रान्सको एक मध्यम वर्गिय परिवारमा भएको थियो ।

पोखराबाट काठमाडौं आउदै गरेको बस मर्स्याङ्दीमा खस्यो

तनहुँ जिल्लाको आँबुखैरेनीस्थित ऐना पहारा नजिक भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्दै

समता घरेलु लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

सहकारी ठगी छानबिन समितिले रवि लामिछानेलाई सोधपुछका लागि आज बोलायो

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि समितिमा बोलाएको छ ।