Jagaran News

प्रतिनिधि सभा बैठक आज पनि बस्दै , के के छ आजको कार्यसूचि

काठमाडौं, ३१ जेष्ठ । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत बजेट छलफल बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन

आज पनि उच्च गर्मी नै हुने, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं, ३१ जेष्ठ । हाल देशको पूर्वी भू–भागमा स्थानीय वायु र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको प्रणालीको प्रभाव परेको छ । आज अन्य भू–भागमा स्थानीय वायु,

नाडा अटो शोको १६औं संस्करण, २०२४ भदौ ११ गतेदेखि

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ ।

जाल्पा सामुदायिक र किसान लघुवित्तलाई मर्जरको लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तलाई एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।

मिलेमतो गरि सेयरमा चलखेल गर्ने टिभी प्रस्तोतासहित ८ जनालाई ५ वर्ष प्रतिबन्ध

भारतीय सेयर बजार नियामक (सेबी)ले सेयर बजारमा गैरकानुनी ढंगबाट चलखेल गर्ने ८ जनालाई प्रतिबन्ध

मधेस प्रदेशका सांसदलाई पैसा वितरण गर्ने निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं, ३० जेठ । सर्वोच्च अदालतले मधेस प्रदेशका प्रदेश सांसदलाई रकम वितरण गर्ने भनी मन्त्रिपरिषद्ले गरेको निर्णयका सम्बन्धमा कारण पेस गर्न आदेश गरेको छ। न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कारण

प्रदेश तेस्रो तहका नेताहरूलाई व्यवस्थापन गर्ने ठाउँ बन्योः गृहमन्त्री लामिछाने

काठमाडौं, ३० जेठ । काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले प्रदेश

हस्, भइहाल्छ, गर्छु नि भन्ने होइन रूपान्तरण चाडो चाहियो भन्दै कर्मचारीलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्र सेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार

धिपधिपेबाट लयमा फर्कियो शेयर बजार

काठमाडौं, ३० जेठ । मङ्गलवार ३३.१५ अंकले बढेर २११५.२४ अंकमा उक्लिको शेयर मार्केट आज बुधबार पनि बढ्ने शुमसंकेत दिएको थियो । कारोबारमा आएका २०३ कम्पनीको शेयर मूल्य बढे भने ४१

कामना सेवाविकास बैक र थिरो ल्यावबीच सम्झौता

काठमाडौंं, ३० जेष्ठ । कामना सेवाविकास बैंकले बुटवल, रुपन्देही स्थित थिरो ल्याव प्रा.लि.सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत बैंककाग्राहकहरुले उक्तल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा२०प्रतिशत छुट प्राप्त

के दैनिक आलु खाँदा असर गर्छ त ?

काठमाडौं, ३० जेठ । आलु तरकारीको राजा हो भनिन्छ । हरेक तरकारीमा आलु विना तरकारी नै अपुरो हुन्छ । आलुकै अचार, भुटेको आलु, पोलेको आलु । आलुकै परौठा, आलुकै तरकारी

कलाकार सामाजिक विकृतिविरुद्ध कृयाशिल हुनुपर्नेमा जोड

काठमाडौँ, ३० जेष्ठ । आदर्श समाज निर्माणका लागि कलाकार सामाजिक विकृतिविरुद्ध कृयाशिल हुनुपर्नेमा जोड दिइएको छ। नेपाल चलचित्र कलाकार संघद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले सामाजिक रुपान्तरणमा सशक्त माध्यम भएकाले