
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सहभागी टिमहरुको कप्तानहरु घोषणा
काठमाडौं, १४ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सहभागी टिमहरुको कप्तानहरु घोषणा भएका छन् । शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रम मार्फत् कप्तानहरु घोषणा गरिएको हो । जनकपुर बोल्ट्सको

यू–१९ एसिया कपमा श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
काठमाडौं, १४ मंसिर । युएईमा आजदेखि सुरु भएको एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेलिरहेको छ । जारी खेल जित्न नेपालले २३४ रनको लक्ष्य पाएको छ ।

काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा ५ टिम सहभागी
काठमाडौं, १४ मंसिर । आगामी मंसिर २२ गतेदेखि काठमाडौंमा सुरू हुने काभा पुरुष भलिबल च्याम्पियनसीपमा पाँच टोलीहरूले खेल्ने भएका छन् । प्रतियोगितामा दुई नेपाली र तीन विदेशी गरी पाँच टिम

दाङको घोराहीबाट तुलसीपुर जादै गरेको बस दुर्घटना, २१ जना घाइते, ३ जनाको अवस्था गम्भीर
काठमाडौं, १४ मंसिर । दाङको घोराहीबाट तुलसीपुर जादै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्याल दाङका अनुसार शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीको डाँडागाउँ नजिक रा

आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलर लगायतको मूल्य

उच्च अदालत पाटनद्वारा मारवाडीको पक्षमा अन्तरिम आदेश जारी, धर्मशाला विवाद फेरी बल्झिँदै
काठमाडौं, १४ मंसिर । उच्च अदालत पाटनले पशुपतिको धर्मशालाको भाडा विवादमा मारवाडी सेवा समितिको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। मारवाडी सेवा समितिले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै उच्च अदालतका

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप

सुनको भाउ प्रति तोला एक हजार ६०० रूपैयाँले वृद्धि
काठमाडौं, १४ मंसिर । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार प्रति तोला तीन रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रति तोला एक हजार छ सय रूपैयाँ बढेको हो।

बालाचतुर्दशीको मेला पाशुपत क्षेत्र कैलाशमा पसल राख्न बन्देज
काठमाडौं, १३ मंसिर । बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ। विगत वर्षमा कैलाश लगायत स्थानमा पसल राख्न दिँदा दिवंगत

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न प्राधिकरणका निर्देशक कुलमान घिसिङको राष्ट्र बैंकलाई पत्राचार
काठमाडौं, १३ मंसिर । नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्राचार गर्दै ३४ वटा उद्योगको

आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र

रियल मड्रिडलाई हराएर लिभरपुल शीर्ष स्थानमा
काठमाडौं, १३ मंसिर । लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २–० गोलको जित निकालेको






