Jagaran News

गुणस्तरहिन ८५ हजार किलो चामल भारतमै फिर्ता

काठमाडौं, १ कार्तिक। नेपालमा गुणीतरहिन खाद्य आयत हुने गरेको छ । यस्तै नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ । परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त

गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिममा हल्कादेखि मध्यम वर्षा

काठमाडौं, १ कार्तिक। हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मधेशका साथै

इतिहासमा आज

जीन आर्थर अमेरिकी चलचित्र अभिनेत्री जीन आर्थर एक प्रशंसित अमेरिकी अभिनेत्री थिइन् । उनी विशिष्ट आवाज र मनमोहक स्क्रिनका लागि परिचित थिइन् । सन् अक्टोबर १७, १९०० मा प्लाट्सवर्ग, न्यूयोर्क

डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगे

काठमाडौं, ३० असोज । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ

विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने भए १० लाख राहत

काठमाडौं, ३० असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम वृद्धि गरिएको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको हो

आजदेखि राति १० घण्टा वीपी राजमार्ग बन्द

काठमाडौं, ३० असोज । गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल भकुण्डेवेसी वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको

नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक

काठमाडौँ / चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ ओटा पुस्तक चीनमा सार्वजनिक गरिएको छ । चीनको छेङ्दुमा असोज २६ गते आयोजित एक विशेष समारोहबिच

सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी

काठमाडौं, ३० असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बानेश्वर, काठमाडौं स्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान

काठमाडौं, ३० असोज । नेपालकै सर्वाधिक विश्वासलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान

कामना सेवा विकास बैंकको १८ औं वार्षिक साधारणसभावाट लाभासं पारित

काठमाडौं, ३० असोज । कामना सेवा विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणस काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७

मधेशी एकता समाजले दुबईमा मनायो विजयादशमी

काठमाडौँ, असोज ३० गते । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको

राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकिसान सरल कर्जा प्रोडक्टको शुभारम्भ

काठमाडौं, ३० असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैंयासम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ