
राष्ट्रियसभामा सरकारको मनोनयन राष्ट्रपतिद्धारा अनुमोदन भएरै छाड्छ :मन्त्री बस्नेत
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले राष्ट्रियसभा सदस्यमा गरेको ३ जनाको मनोनयन राष्ट्रपतिले अनुमोदन गर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा मन्त्री बस्नेतले सरकारले राष्ट्रियसभामा मनोनित गोपाल बस्नेत,

ओली र प्रचण्ड सहअध्यक्ष हुने गरी एकताको खाका तयार हुँदै
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रुपमा गर्नेगरी एकताको खाका तयार हुँदैछ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष

जनयुद्ध दिवसः माओवादीले गर्दैछन् फरक-फरक स्थानबाट यसरी स्मरण
काठमाडौं । २३ वर्षअघि आजकै दिन तत्कालीन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाबाट प्रहरी चौकी आक्रमण गरी सुरु गरेको सशस्त्र युद्धको सम्झनामा युद्धका घटक दलहरुले आज जनयुद्ध दिवस मनाउँदै छन्।

ओलीले भने ‘राजनीतिक संक्रमणकाल सकियो, अबको प्राथमिकता बिकास’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अब राजनीतिक संक्रमणकाल सकिएको बताएका छन्। महाशिवरात्रिको अवसरमा शुभकामना दिँदै ओलीले अबको प्राथमिकता बिकास र समृद्धि भएको समेत बताए। ुप्रतिनिधिसभा तथा

प्रचण्ड र बेलायती रक्षामन्त्रीबीच भेटबार्ता, भेटमा गरे कसैले नसोचेको निणर्य
काठमााडौं । बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटका अवसरमा अध्यक्ष प्रचण्डसँग रक्षामन्त्री मार्कलेले निर्वाचन सम्पन्न

हिमपातका कारण सुदूरपश्चिमका जिल्लामा विद्युत सेवा अवरुद्धः रुकुम र मनाङमा भारी हिमपात
काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबारदेखि सुरु भएको हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको छ । अत्तरीया–दीपायल जोड्ने ११ सय केभीको विद्युत प्रसारण लाइनमा हिमपात तथा वर्षादले खराबी आएपछि गएरातिदेखि

अन्तिम चरणमा पुग्यो मेलम्ची आयोजना
काठमाडौं । अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी

आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं – सातौँ विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ का

तीन दललाई समानुपातिक सूची सच्याउन पत्राचार , कसको त्रुटी कहाँ ?
काठमाडौं । निर्वाचन आयोगले कांग्रेस, माओवादी र राजपालाई समानुपातिक सांसदहरुको सूची सच्याएर पुनः पठाउन पत्राचार गरेको छ । उनीहरुले सोमबार पेस गरेको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम नमिलेपछि आयोगले सच्याएर

वेष्ट ब्रोमको पोष्टमा चेल्सीको तीन गोल, म्यान्चेस्टर सिटी शिर्ष स्थानमा
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ब्रोमलाई ३-० ले हराएको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडिन हाजार्डले २ तथा भिक्टर मोसेसले एक

अमेरिकी ड्रोन आक्रमणबाट पाकिस्तानमा तालिवानका बरिष्ठ नेता मारिए
काठमाडौं। अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी तालिवानका बरिष्ठ नेता खालिद मेहसुदको मृत्यु भएको छ । अफगानिस्तानको सीमानजिकै उत्तरी वजिरिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी तेहरिक-इ-तालिवान पाकिस्तान (टीटीपी)का उपनेता खालिद मेहसुदको मृत्यु

प्रदेशमा पठाइयो ९० वटा गाडी: कुन प्रदेशमा कति ?
काठमाडौं – प्रदेशले नै मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहको गाडीको व्यवस्था गर्नुपर्ने भएको छ । तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरु नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले











