
तुलसीपुर उद्योग वाणिज्य संघ पच्चिसौं बर्षमा, अव आर्थिक समृद्धिमा जुटौंः अध्यक्ष राणा
शरद रेग्मी, दाङ ३ पुस । तुलसीपुर उद्योग वाणिज्य संघ पच्चिसौं बर्षमा प्रवेश गरेको छ । पच्चिसौं बर्ष प्रवेशसंगै संघले भव्य र सभ्य रुपमा रजत महोत्सव समेत मनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटलबिच संझौता
काठमाडौं । ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग हकप्रद शेयर निष्काशनको संझौता पत्रमा सोमबार हस्ताक्षर सम्पन्न भएकोे छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको मिति २०७४ आश्विन १० गते सम्पन्न भएको २०औं बार्षिक

संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्न ,पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन । उनले राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पनि स्पस्ट पारे

नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमुख निर्वाचन आयुक्तले के भने त ?
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले लोकतन्त्रलाई संस्थागत गर्न नवनिर्वा्चित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । चुनावपछिको राजनीतिक अवस्थामा जानकारी लिन आज खोटाङ पुग्नुभएका यादवले चुनाव सम्पन्न भएसँगै लोकतन्त्र, संघीयता

सरकार गठन र पार्टी एकता सँगै अघि बढाउने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकतालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ। निर्वाचनपछि आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले नयाँ सरकार गठन र पार्टी एकीकणसँगै अघि

सप्तरीमा समानुपातिकतर्फ राजपा पहिलो, काँग्रेस दोस्रो
काठमाडौं । सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा

कर्णालीले २२५ प्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकलाई २२५ प्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कर्णालीले अब १ः२.२५ अनुपातमा ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख

लिभरपुलको फराकिलो जित
बोर्नमथ (एजेन्सी) गए राति प्रिमियर लिगमा लिभरपुलले बोर्नमथलाई ४–० को फराकिलो अन्तरले हराएको छ । लिभरपुल यस जितसँगै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ । लिभरपुलका लागि खेलको २० औं

राधीको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुल्ला
काठमाडौं । राधी विद्युत कम्पनीको पुस ३ गते देखि आइपीओ बिक्री खुला भएको छ । राधीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ

मोदीको गुजरातमा राहुल गान्धीको राम्रो प्रदर्शन चल्दै
काठमाडौं । लगातार पराजयको पीडा व्यहोर्दै आएको भारतको प्रमुख विपक्षी दल कांग्रेसको नेतृत्व राहुल गान्धीको काँधमा हस्तान्तरण भएलगत्तै गुजरातको चुनावमा कांग्रेसले राम्रो प्रदर्शन गरेको छ । तर हिमाञ्चल प्रदेश भने

आईसरको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा
काठमाडौं । आइसर कम्पनीले “आईसर कन्ष्ट्रक्ट २०७४”को भव्य आयोजना गर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको छ । उक्त कार्यक्रममा

सरकारमातहत रहने गरी कानुन बनाउन सीडीओहरूको माग
काठमाडौं । प्रमुख जिल्ला अधिकारी सीडीओहरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । प्रदेश सरकारसँग समन्वय र केन्द्र सरकारसँग जवाफदेही रहने गरी सीडीओको अधिकारक्षेत्र














