
महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा
महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुजितकुमार शाक्य बने एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत
एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

आज सुनको मूल्य स्थिर चाँदी भने सामान्य बढ्यो
सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ ।

सिद्धार्थ बैंक र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्जमा दुई वाणिज्य बैंकहरुको शेयरमूल्य समायोजन भएको छ ।

कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्दै
काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्दैछ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको हो । भेला सोमबार नयाँ बानेश्वरस्थित

यस्तो आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १७ कार्तिक । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंक १७६ रुपैयाँ १७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ

पश्चिमी वायुको प्रभाव कायमै, हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, १७ कार्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका

राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान
काठमाडौं, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गरेका छन् । आज बिहान ९ःः१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गरेका हुन्। पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व

माओवादी केन्द्र, समाजवादीसहित ८ वटा दलबिच एकता गर्ने सहमतिमा हस्ताक्षर, १९ गते घोाषण
काठमाडौं, १६ कार्तिक । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ वटा दलबिच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ । आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको

राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, १६ कार्तिक । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजालासले राजदूत फिर्ता गर्ने

प्रधानमन्त्री सुशीला कार्की र सात प्रदेशका मुख्यमन्त्रीबिचको छलफल सुरु
काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री सुशीला कार्की र सात प्रदेशका मुख्यमन्त्रीबिचको छलफल सुरु भएको छ। आइतबार अपराह्न सबै मुख्यमन्त्रीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेसँगै छलफल सुरु भएको हो । बैठक

ट्रम्पद्वारा नाइजेरियामा सैन्य कारबाहीको धम्की
काठमाडौं, १६ कार्तिक । क्रिश्चियनहरूको हत्या भइरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा सैन्य कारबाहीको धम्की दिएका छन्। आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा शनिबार पोस्ट गर्दै ट्रम्पले पश्चिम अफ्रिकी राष्ट्र

