
सन् २०२१ मा हुने भनिएको टी–ट्वान्टी विश्वकप भारतमा नहुने
काठमाडौं , बैशाख २२ । सन् २०२१ मा हुने भनिएको टी–ट्वाटी विश्वकप क्रिकेट भारतमा नहुने भएको छ । टी–ट्वान्टी क्रिकेट आगामी अक्टोबरमा हुने तय थियो । मंगलबार मात्र ‘बीसीसीआई’ले इन्डियन

भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि
नयाँ दिल्ली, बैशाख २२ । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु

कोरोना कहरः भारतबाट आउने यात्रु क्वारेन्टिन बस्न आठ होटेल सूचीकृत, दैनिक शुल्क कति ?
काठमाडौं, बैसाख २२ । भारतबाट सातामा दुई उडानबाट नेपाल आउने यात्रु क्वारिन्टन बस्नका लागि आठ होटल सूचीकृत भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई

माओवादीले बुझायो सरकारलाई दिएको समर्थन फिर्ताको पत्र
काठमाडौँ, बैशाख २२ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको पत्र संसद सचिवालयलाई बुझाएको

माओवादीले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै
काठमाडौं, बैसाख २२ । नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदैछ । हिजो बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको

नेपाली सेनामा ५ हजार ३१८ कोरोना संक्रमित, तीन जनाको मृत्यु
काठमाडौँ, बैशाख २२ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नेपाली सेनाका हालसम्म ५ हजार ३१८ जना संक्रमित भएका छन् । संक्रमित तीन जनाको मृत्यु भएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका

आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी, उपत्यकामा थप कडा गरिँदै
काठमाडौँ, बैशाख २२ । आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । आजदेखि बाजुरा, रोल्पा, महोत्तरी, म्याग्दी, मुगु र तनहुँमा निषेधाज्ञा जारी भएको छ । बाजुरामा बिहान ५ बजेदेखि

यसअघि जारी भएका सबै सवारी पास खारेज, भोलिदेखि यस्तो छ व्यवस्था ( हेर्नुहोस् सूचनासहित)
काठमाडौं, बैशाख २१ । उपत्यकामा निषेधाज्ञाको समयमा आवतजावत गर्न यसअघि जारी भएका सबै सवारी पास खारेज भएका छन्। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भोलिबाट लागु हुने गरी नयाँ व्यवस्था

माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन, भोलि संसदलाई पत्र लेख्ने
काठमाडौं , बैशाख २१ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले

कोरोना संक्रमणबाट एक दिनमै ५५ जनाको मृत्यु, ७ हजार ६६० जना संक्रमित थपिए
काठमाडौं, बैशाख २१ । गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ५५ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ९मंगलबार० अहिलेसम्मकै धेरै ५५ जनाको ज्यान

राष्ट्रपति भण्डारीले पुन; जारी गरिन् एकै दिन सात वटा अध्यादेश
काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित ७ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले ती अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार विज्ञप्तिमार्फत जनाएको

बैतडीमा जिप दुर्घटना , चालकसहित ५ जनाको मृत्यु , ५ घाइते
काठमाडौं , बैशाख २१ । बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर अन्य ५ जना घाइते भएका छन् । दुर्घटनामा परेर चालकसहित ५ जनाको मृत्यु


