Jagaran News

ठाकुर समूहको पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’

काठमाडौं, भदौ २ । जनता समाजवादी पार्टीमा असन्तुष्ट रहेको महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बुधबारको बैठकले पार्टीको नाम टुंगो लगाएको हो । जसपाका

राजधानी काबुल र अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो संख्याका मानिस अलपत्र

काठमाडौं, भदौ २ । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता

काठमाडौं , भदौ २ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन्। उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। अफगानिस्तानबाट

माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुल्ला किताब’

काठमाडौं, भदौ २ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ।उक्त समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो। नेपालको

 माधव नेपालको पार्टी दर्ता भएपछि मात्रै अब मन्त्रिपरिषद् विस्तार 

काठमाडौं, भदौ २ ।  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको छ । यसको अझै समय लाग्ने भएको छ। एमालेका नेता माधव नेपालको कारण यसमा ढिलाइ भएको

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश अध्यादेश जारी

काठमाडौं, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले अघि बढाएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले बुधबार प्रमाणीकरण गरेकी हुन्। मन्त्रिपरिषद्ले

सन्दीप लामिछानेले सीपीएल क्रिकेट गुमाउने पक्का, कारण यस्तो रहेछ

काठमाडौं ,भदौ २ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेट गुमाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले सीपीएल गुमाउने

हात्तीवन–गोदावरी सडकको कन्तबिजोक, बाटो कहिले बन्छ सरकार ?

  रञ्जित धमलाः काठमाडौं, ३२ साउन । हात्तीवन–गोदावरी सडकमा यात्रा गर्नेहरूलाई यात्रा गर्न युद्ध जिते जस्तै छ । बिहान बेलुका कार्यालय आवत–जावत तथा दैनिक काजकामका लागि ह्ड्नि र सवारी चलाउन

दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्दै राष्ट्रपति, पर्खाइमा माधव समूह र महन्थ ठाकुर

काठमाडौं, भदौं २ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने भएकी छिन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनको संसोधन अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरिसकेको

हात्तीवन–गोदावरी सडकको कन्तबिजोक, बाटो कहिले बन्छ सरकार ?

  रञ्जित धमलाः काठमाडौं, ३२ साउन । हात्तीवन–गोदावरी सडकमा यात्रा गर्नेहरूलाई यात्रा गर्न युद्ध जिते जस्तै छ । बिहान बेलुका कार्यालय आवत–जावत तथा दैनिक काजकामका लागि हिड्न र सवारी चलाउन

मेलम्चीको बाढीले तीन घर बगायो

काठमाडौँ , २ भदौ ।मेलम्ची नदीमा आएको बाढीले तीन घर बगाएको छ । हिजोरातिको अविरल वर्षासँगै आएको बाढीले थप तीन घर बगाएको हो । स्थानीय भीमसेन थापाको अनुसार बाढीले स्थानीयवासी

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आउँदै

काठमाडौं, भदौं २ । नेपालमा खरिद तथा अनुदानका खोप धमाधम आउने क्रम बढेको छ । तीमध्ये नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज ९बुधबार० नेपाल आइपुग्ने भएको