
एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने
काठमाडौँ , साउन २२ । २०७७ सालको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित

भदौमा महाधिवेशन सम्भव छैन- महामन्त्री डा. कोइराला
काठमाडौं, साउन २२ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । चीतवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी

भेरोसेल खोप दोस्रो मात्राका लागि कामपाले तोक्यो ३२ वटै वडामा खोप केन्द्र
काठमाडौँ, साउन २२ । काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक

कार्यदलले बुझायो सरकारका साझा न्यूनतम कार्यक्रम, यस्तो छ प्रतिवेदन
काठमाडौं, साउन २२ । सत्तारुढ दलका नेताहरू सहभागी कार्यदलले आज ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तथा सरकार सञ्चालनको कार्यविधि र आचारसंहिता’ बुझाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यदलका संयोजक पूर्णबहादुर खड्काले शीर्ष

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, कार्यदलको प्रतिवेदन र मन्त्री छनौटबारे छलफल हुने
काठमाडौं, साउन २२ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आजको बैठकमा सरकार सञ्चलनका लागि

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता, साउन २५ गते पेशी
काठमाडौं, साउन २२ । सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको

नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं, सानउ २२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको वैठकले संस्थापनसंगको एकता प्रक्रिया जाने वा अगल बाटो

संकटमा फस्दै कांग्रेस : न महाधिवेशन न सरकार विस्तार
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशन संवैधानिक समयसीमाभित्र गर्न असफल बनेको छ । संवैधानिक सीमा सकिन एक महिना मात्र बाँकी रहँदा पार्टीको क्रियाशील सदस्यतासमेत टुंगो लगाउन कांग्रेस असफल

देशभर आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइने
काठमाडौं , साउन २२ । देशभर आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको

अब करदाता सेवा कार्यालय तौलिहवा, कपिलवस्तुमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं,साउन २१ । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्ला, तौलिहवावडा नं ०१, करदाता सेवाकार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा दुई दिनमा १५ लाख आवेदन
काठमाडौँ , साउन २१ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको आइपीओमा दुइ दिनमा झण्डै १५ लाख आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते, पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने
काठमाडौं, साउन २१ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ 9३) बमोजिम साउन २७ गते १ बजे प्रदेश सभा बैठक


