Jagaran News

आज काठमाडौं उपत्यकामा कति संक्रमित थपिए ?

काठमाडौं, साउन २१ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ गरी काठमाडौं उपत्यकामा

कोरोनाबाट आज ३७ जनाको मृत्यु, थप ३ हजार ९३८ जनामा संक्रमण पुष्टि

काठमाडौं , साउन २१ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ४०८ वटा स्वाब नमुनाको परीक्षण गर्दा ३ हजार

३७ लाखको सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं, साउन २१ ।प्रहरीले करिब आधा किलो सुनसहित विमानस्थल दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद अवस्थामा भेटिएका रिसब महतोलाई रेकी गर्दा

आज १६ अंकले घट्यो नेप्से

काठमाडौ्र, साउन २१ । आज शेयर बजार मापक नेप्से परिसूचक १६ अंकले घटेको छ । यस दिन परिसूचक ०.५१ प्रतिशतले घट्दै ३ हजार १०७.४५ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको

यस्ता छन् लस्सी खानुका फाइदा

काठमाडौं, साउन २१ । अहिले गर्मीयामको सजिन चलीरहेको छ । यो मौसममा प्रार्य धेरैलाई चिसो खान मन लाग्छ । यस मध्य अध्याधिक रुचाएको हो लस्सी , लस्सी त मानिसहरूले खुबै

ओलीको बोलीले एमाले एकताको वातावरण बिग्रिएको नेपाल पक्षको निष्कर्ष

काठमाडौं, साउन २१ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले एकताको प्रमुख बाधक स्वयम अध्यक्ष केपी शर्मा ओली भएको भन्दै ठहर गरेको छ । यस्तो ठहर गर्दै यो पक्षले ओलीले आफ्नो

महाधिवेशनको विषयलाई लिएर पौडेलको चिन्ता: भन्छन्- समयमै महाधिवेशन नहुँदा वैधानिकता सकिने भयो

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन। बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा आफूपक्षीय नेताहरूसँगको भेटमा महाधिवेशनमा भइरहेको ढिलाइलाई

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि सुरु

काठमाडौं, साउन २१ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी

कम्ती गाह्रो छैन अक्करे भिरमा मह काढ्न

काठमाडौं, सानउ २१ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि

बन्द झोला र विद्यार्थीको भेट कहिले ?

काठमाडौं, साउन २१ । कोभिड–१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको

गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् दिइनेछ : ऊर्जामन्त्री भुसाल

काठमाडौं,साउन २१ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् उपयोग गर्न दिइने घोषणा गरेकी छिन् । बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीहरूसँगको छलफलमा मन्त्री

रोल्पाका डाँडामा टावर हुँदा पनि फोन गर्न रुख चढ्नुपर्ने

काठमाडौं, साउन २१ । निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’! घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि ।