
सरकारले एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठायो
काठमाडौं, साउन १३ । सरकारले अमेरिकी सरकारको रक्षा मन्त्रालय र यसका राज्यहरुको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णयबारेको पत्र अमेरिकालाई पठाएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सेना र

अहिलेको संसद भङ्ग गर्नुपर्छ : विष्णु पौडेल
काठमाडौं, साउन १३ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन् । अर्थमन्त्रीको बजेट काण्डदेखि नागरिकता विधेयक सबै विदेशीको इशारा र निर्देशनमा

यी ६ प्रदेशमा छ भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ , साउन १३ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । अहिले बिहान प्रदेश(१ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा

लुको उच्चस्तरीय राजनीतिक भेटवार्ता आजबाट, यस्तो छ कार्यतालिका
काठमाडौँ, साउन १३ । नेपालको तीन दिने भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण

बजेट प्रकरण: जनार्दनविरुद्ध भेटिएन प्रमाण, समितिले आज प्रतिवेदन बुझाउँदै
काठमाडौँ , साउन १३ । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गराएको भन्ने विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई

भित्री वस्त्रमा लुकाएर ल्याएको डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ , साउन १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट काठमाडौं आएका भारतीय नागरिक युसुफ हरुनको गतिविधि

३४ उपसचिव र ६० अधिकृतको स्थानीय तहमा सरुवा, को कहाँ पुगे ? (सूची)
काठमाडौं , साउन १२ । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा

कोरोना बढ्दै : एकै दिन ७१० मा संक्रमण पुष्टि , दुई जनाको मृत्यु
काठमाडौँ , साउन १२ । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

नेप्से परिसूचक बढ्यो, कति भयो कारोबार ?
काठमाडौं , साउन १२ । सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ । मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार
पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा श्रीलंकाको फराकिलो जित
काठमाडौं , साउन १२ । श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट २४६ रनले जितेको छ । टेस्टको पाँचौं दिन ५०७ रनको विशाल लक्ष्य पछाएको पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २६१ रनमै अलआउट भएपछि

‘यौनजन्य हिंसाका अपराधीलाई छुट दिनु हुँदैन’
काठमाडौँ , साउन १२ । राष्ट्रिय सभाकी सांसद तुलसाकुमारी दाहालले यौनजन्य हिंसाका अपराधीहरुलाई छुट दिनु नहुने बताएकी छन् । आज (बिहीबार) राष्ट्रिय सभाको दोस्रो बैठकमा विधेयक सम्बन्धी छलफलका क्रममा

कारागारहरु खुला स्थानमा सारिन्छ : गृहमन्त्री खाँण
काठमाडौं , साउन १२ । गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि






