सरकारले चाँडै पूर्णता पाउने: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले चाडै पूर्णता पाउने बताएका छन्।

शुक्रवार ग्याल्पो लोसारको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, ुनिर्वाचनको परिणाम अनुसार नै देशले नयाँ प्रधानमन्त्री पाएको हो। अब चाडै नै सरकारले पूर्णता पाउने विश्वास दिलाउँछु।ु

‌ओलीले निर्वाचनपछि देशमा संक्रमणकाल सकिएकाले अब देश विकासको क्रममा लम्किने बताए।

प्रतिक्रिया दिनुहोस्