जीतपुर सिमरा उपमहानगरपालिकामा एमाले एमाले विजयी

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा जीतपुर सिमरा उपमहानगरपालिका प्रमुख र उपप्रमुखमै नेकपा एमालेका विजयी भएका छन् ।

प्रमुख डा कृष्ण पौडेल १४ हजार ८६५ मत र उपप्रमुख सरस्वती चौधरीले १४ हजार ४५९ मत ल्याइ विजयी भएका हुन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः काँग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ र नीरु रायमाझीले १२ हजार ४६५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्