ओलीले भने ‘राजनीतिक संक्रमणकाल सकियो, अबको प्राथमिकता बिकास’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अब राजनीतिक संक्रमणकाल सकिएको बताएका छन्। महाशिवरात्रिको अवसरमा शुभकामना दिँदै ओलीले अबको प्राथमिकता बिकास र समृद्धि भएको समेत बताए।

ुप्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएको छ। निर्वाचनमार्फत् जनताले प्रकट गरेको स्थिरता, बिकास र समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि कसैसँग पनि सम्झौता गर्दैनौ’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

उनले मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्