महेन्द्रनगरको मिथिला नगरपालिकामा एमाले विजयी

काठमाडौं । महेन्द्रनगरको मिथिला नगरपालिकामा नेकपा एमालेका उम्मेदवार मेयर र उपमेयर दुवैमा विजयी भएका हुन् ।

मेयरमा एमालेका हरिनारायण महतो ६ हजार ७४०विजयी मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै उपमेयरमा एमालेकै ताराकुमारी बस्नेत ६ हजार ६६५ मत विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्