एमाले संसदीय दलमा तीन प्रतिस्पर्धा

काठमाडौं । प्रदेश १ मा नेकपा एमाले संसदीय दलको नेता चयनका लागि माघ २६ गते निर्वाचन हुने भएको छ ।  दलको नेता बन्न तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश समिति बैठकले सहमति प्रयास गर्ने सम्भव नभए निर्वाचन गर्ने टुंगो लागेको हो ।  माघ २५ गतेसम्म सहमति प्रया हुनेछ, सम्भव नुहँदा प्रजातान्त्रिक प्रक्रियाअनसार निर्वाचन हुन्छ, प्रदेश सांसद लिलम बस्नेत ले भने ।

एमाले संसदीय दलको नेताका लागि प्रदेश न. १ संयोजक भीम आचार्य, सहसंयोजक शेरधन राई र केन्द्रीय सदय जीवन घिमिरे आकांक्षी छन् ।,

प्रतिक्रिया दिनुहोस्