काँग्रेसले दियो निर्देशन: आफ्ना सदस्यहरुलाई राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रदेशसभा सदस्य तथा स्थानीयका तह प्रमुख उपप्रमुखलाई राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन निर्देश जारी गरेको छ ।
काँग्रेुसको केन्द्रिीय समसतको बैठकले स्वदेश तथा विदेश जहाँ भएपनि २२ गतेभित्र आ आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुन दिर्नेशन दिएका हो ।
साथै पार्टी र राष्ट्रियसभाका उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहन र २४ गते अनिवार्य रुपमा पार्टीका उम्मेदवारलाई भोट हाल्न निदृेश गरेको छ । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्