‘नेपाली काँग्रेस आन्तरिक छलफलमै’

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएसंगै नेपाली काँग्रेसले आन्तरिक छलफललाई जारी राखेको छ ।

राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेताहरुले आन्तरिक छलफल तथा भेटघाटलाई निरन्तरता दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार औपचारीक छलफलको आयोजना नगरेपनि आन्तरिकरुपमा छलफल जारी राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्