जनकपुरमा राजपाको अग्रता कायमै

काठमाडौं । जनकपुर उपमहानगरपालिकामा राजपाको अग्रता कायमै छ । दोस्रो स्थानमा भने कांग्रेस रहेकोछ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार, राजपाका मेयरका उम्मेदवार लालकिशोर साह १०७४ मतका साथ अग्र स्थानमा रहेका छन भने कांग्रेस उम्मेदवार मनोज साहले ७४४ मतका साथ लालकिशोर साहलाइ पछ्याइरहेका छन ।
उपमेयरमा पनि राजपाकै अग्रता कायमनै छ । राजपाकी उपमेयर उम्मेदवार रिता झाले ४६४ मत हासिल गर्दा कांग्रेस उपमेयर उम्मेदवारले ३८२ मतका साथ पछ्याइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्