कुन पार्टीको कहाँ अग्रता?

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा कार्य अगाडी बढीरहेको छ।

हालसम्म ८९ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर भने बिस्तारै घट्दै गइरहेको देखिन्छ।

कांग्रेसले सबैभन्दा बढी २५ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस्