महोत्तरीका दुई वडामा काँग्रेस विजयी

काठमाडौं – सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा महोत्तरीमा नेपाली काँग्रेसले दुई वडामा विजय हासिल गरेको छ ।
बर्दिवास नगरपालिका–१४ को वडाध्यक्षमा भरत हमाल र सम्सी गाउँपालिका–१ को वडाध्यक्षमा बिपीन विहारी विजयी भएका हुन् । हमालले ७०३ मत र विहारीले ३९२ मत प्राप्त गरी विजयी भएका हुन ।

प्रतिक्रिया दिनुहोस्