लहान नगरपालिकाको मत गणना रोकियो

काठमाडौं । सिरहाको लहान नगरपालिकाको मत गणना स्थगित भएको छ । नगरपालिकाको मत गणनामा विवाद भएपछि मत गणना स्थगित भएको हो । मतगणना स्थलमा दलहरुविच उत्पन्न विवादले उग्ररुप लिदै गएपछि मत गणनामा मत गणना स्थगित भएको मतदान अधिकृतले जानकारी दिए । मतगणना कार्य कति समयमा पूनः संचालन गर्न सकिन्छ भन्ने कुरा अन्योलमा छ ।

प्रतिक्रिया दिनुहोस्