एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आज एमाले अध्यक्ष ओलीलाई भेट गर्न माओवादी अध्इष प्रचण्ड आलीको पुगेको छ । निवास बालकोटमा वार्ता जारी छ । दुई अध्यक्ष बिच नयाँ सरकार गठन, पार्टी एकता, र राजनतिक गतिरोध अन्त लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्