प्रतिनिधिसभाभन्दा प्रदेशसभामा कम ‘थ्रेसहोल्ड’ तथा राष्ट्रव्यापी नभइ प्रदेशमा मात्र पकड भएका दलले केन्द्र नपाए पनि प्रदेशमा भने समानुपातिक सभासद पाउने देखिएको छ ।

राजनीतिक दलसम्बन्धी कानुनले संघमा भन्दा प्रदेशसभामा कम थ्रेसहोल्डको वयवस्था गरेको छ ।