भट्टराईको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई नेतृत्वमा रहेको सबै दल सम्मिलित बुढीगण्डकी आयोजना सरोकार समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
प्रधानमन्त्री निवासमा भेटेर देउवालाई ज्ञापन पत्र बुझाउँदै भट्टराईले भने डुवान क्षेत्रका बासिन्दाको जायज मागलाई ध्यानमा राखेर आयोजना अघि बढाउन सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको ज्ञापनपत्रमा उल्लेख छ।















प्रतिक्रिया दिनुहोस्