गोरखा क्षेत्र नं. २ को प्रतिनिधिसभा तर्फको मतगणना स्थगित

काठमाडौं । सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र हो । यस क्षेत्रकमा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ ।

मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो । यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्