काठमाडौं क्षेत्र नं. ४ मा गगन थापा अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ प्रारम्भीक चरणदेखि अग्रता लिइरहेका वाम गठबन्धनका उम्मेद्वार राजन भट्टराईलाई कांग्रेस उम्मेद्वार गगन थापाले पछि पारेका छन्।

हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका गगन थापाले ४२०७ मत ल्याएका छन् भने राजन भट्टराईले ४१९७ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्