चितवन क्षेत्र नम्बर ३ मा विक्रम पाण्डेको अग्रता, माओवादी अध्यक्ष प्रचण्डलाई पछि पर्दै

चितवन क्षेत्र नम्बर ३ मा विक्रम पाण्डेको अग्रता, माओवादी अध्यक्ष पछि पर्दै
काठमाडौ. । सर्वाधिक चर्चामा रहेको चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राप्रपाका उमेदवार विक्रम पाण्डेले पछाडि परेका छन्।

ताजा मतअनुसार विक्रम पाण्डेले ५ सय ५१ मत ल्याउँदै प्रचण्डलाई उछिनेका छन्। प्रचण्डको ३ सय ८३ मत प्राप्त गरेको छन्।

प्रतिक्रिया दिनुहोस्