डा शेखर कोईराला भन्छन–’ मनमोहन मेडिकल कलेजलाई चलाउन दिऔं’

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालाले मनमोहन मेडिकल कलेजलाई सम्बोधन दिनुपर्ने बताएका छन । उनले एक लेखमार्फत यस्तो धारणा राखेका हुन । उनको भनाई यस्तो छ । –

‘माथेमा आयोग र अध्यादेशमा काठमाडौंमा मेडिकल कलेज खोल्न नदिने भनिएको छ । अर्कोतिर एमालेका साथीहरुले सहकारीमा मनमोहन स्वास्थ्य स्मृति प्रतिष्ठान खोल्नुभएको छ । वहाँहरुले त्यसलाई मेडिकल कलेजका रुपमा परिणत गर्ने भन्नुभएको छ ।

मनमोहन अधिकारी दाइ हामी सबै नेपालीका प्रतिष्ठित राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँ एमालेमा हुनुुहन्थ्यो, कम्युनिष्ट हुनुहुन्थ्यो । मैले त सांसद हुँदाखेरि पटक–पटक भनें, यो कुरा संसदीय समितिमा पनि बोलेको छु । यो मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिऔं । अरुलाई हामी अहिलेलाई रोकौं र मेडिकल कलेज कतिवटा चाहिन्छ भन्नेबारे छलफल गर्दै जाऔं ।

मेरो के तर्क छ भने काठमाडौंमा खोल्न दिने कि नदिने भन्नेमा ए

प्रतिक्रिया दिनुहोस्