विप्लव समुहका तीन कार्यकर्ता पक्राउ ।

काठमाडौ । दोश्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचन सम्बन्धी गतिविधिले तीव्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि त्यही अनुसार कडा गराइएको छ । जिप्रका दैलेखले तीन जना विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । चुनाव विरोधी गतिविधिको संकेत पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दैलेखमा वा नजिकको प्रहरी चौकीमा खबर गर्न जनसाधारणसँग अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्