जेष्ठ १८,काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच युद्ध रोक्ने वार्ता चलिरहेकै बेला दक्षिणी इरानमा अमेरिकी सेनाले सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको दाबी गरिएको छ। अमेरिकी सेन्ट्रल कमान्डले राडार र कमान्ड सेन्टरहरूलाई निशाना बनाइएको जनाएको छ भने इरानले पनि अमेरिकी सैन्य अड्डामा प्रतिआक्रमण गरेको दाबी गरेको छ।
यता कुवेतले आफ्नो वायु रक्षा प्रणाली सक्रिय भएको जनाएको छ, जबकि क्षेत्रीय तनाव अझ बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्