जसपा, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने
काठमाडौं, १४ पुस । जेनजी आन्दोलनपश्चात विभिन्न राजनीतिक दलहरु एकिृत र कार्यगत एकता हुने क्रम जा।ी छ ।
यस्तै अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने भएका छन् ।
तीन वटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची बुझाउँदै छन् ।
‘हामीले एउटै चिन्हमा बन्दसूची बुझाउँदैछौं,’ जसपा नेतृ सुशीला श्रेष्ठले भनिन् ।















प्रतिक्रिया दिनुहोस्