फोरमका दुइ मन्त्रीले खाए सपथ

काठमाडौं । फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई सपथ खुवाई मन्त्री नियुक्त गरेकी हुन् ।
नवनियुक्त सपथ अपराह्न ५ बजे शीतल निवासमा थिए ।
नेकपा र फोरमबीच हालैमात्र २ बुँदे सहमती गरी आपसी सहमतीका आधारमा संविधान संशोधन गर्ने सहमति गरेका थिए । यसै सहमती अनुसार फोरम सरकारमा गएको हो ।

प्रतिक्रिया दिनुहोस्