उम्मेद्वार छान्न एमाले शीर्ष नेता तीन दिनसम्म गोकर्णमा

काठमाडौं, । नेकपा एमालेमा उम्मेदवार छनोटमा तीव्र विवाद भएपछि निर्वाचन आयोगमा डमी उम्मेदवारको सूची पेस गरेका एमालेका शीर्ष नेताहरु आजदेखि तीनदिनसम्म गोकर्ण रिसोर्टमा बसेर उम्मेदवारहरुको टुँगो लगाउने छन् ।

माओवादीसँग सिट बाँडफाँड गर्न र आफ्नै नेताहरुको पनि व्यवस्थापन गर्न कठिन भएको एमालेका लागि उम्मेदवार सिफारिस गर्ने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्