अध्यक्ष थापा मकवानपुरबाट सर्वसम्मत उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिएका छन् ।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष पार्टीका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्