हाकिमचोकमा प्रचण्डको सम्पर्क कार्यालय

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताएका छन् ।

चितवन क्षेत्र नम्बर ३ को सांसद सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आइतबार उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित दाहालले चितवनमा सुशासनसम्बन्धी काम र जनताका दैनिक समस्या समाधान गर्न जनसम्पर्क कार्यालयको भूमिका रहने बताए।

प्रतिक्रिया दिनुहोस्