Tag: मौसम

आज यी तीन प्रदेशमा छ भारी वर्षाको सम्भावना, होशियार रहन आग्रह

काठमाडौं, असार १० । आज  पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविदले बताएका छन् । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय

देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं , असार ८ । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा हल्का र मध्यम वर्षाका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना

अझै तीन दिन मौसम सुधार नहुने, यस्तो छ मौसमविद्को भनाइ

काठमाडौँ, असार ६ । आगामी तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल

आज पनि देशभर ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौँ, असार ६ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।मनसुनी वायुकै प्रभावले आज मुलुकका विभिन्न स्थानमा ‘भारी’ वर्षा र केही स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जल तथा

आज पनि यी तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सर्तक रहन आह्वान

काठमाडौँ, असार ५ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

आज पनि चट्याङसहित भारी वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो ?

काठमाडौं , असार ३ । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भागमा चट्याङ्ग सहित​ भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशभर मनसुनी वायुको

यी चार प्रदेशमा छ ‘भारी’ वर्षाको सम्भावना, बाढी पहिरोबाट जोगिन आह्वान

काठमाडौँ, असार १ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।मनसुनी वायुकै प्रभावले आज देशका चार वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

यो साता भारी बर्षा हुने, सजग रहन मौसमविद्को आग्रह, यी क्षेत्रहरुमा बढी सावधानी अपनाउनु पर्ने

काठमाडौं, असार १ । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको झार खण्डमा बर्षा गराउने न्यून

आज यी स्थानमा छ भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं , जेठ ३१ । मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता

चक्रवात यासको प्रभाव कायमै : यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ , जेठ १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा चक्रवात यास पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ

यास चक्रवातको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा, शनिबारसम्म जारी रहने , सतर्क रहन सरकारको आह्वान

काठमाडौँ , जेठ १३ । देशभर वर्षा भइरहेको छ । यास चक्रवातको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा भएको हो । मंगलबारदेखि नै भइरहेको वर्षा अब शनिबारसम्म अझ बढ्दै जाने मौसमविदले

आज र भोलि भारी वर्षाको सम्भावना छ है , सतर्क रहनु होला

काठमाडौँ, जेठ ५ । भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ(ते’ को असरले देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले कर्णाली