समाचार

ट्यांकरमा लकिङ सिस्टम जडानपछि डिजेल चुहावट झन् बढी हुन थाल्यो

काठमाडौं, मंसिर १३ । नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि

नगरपालिकामा दमकल छैन, मेयरलाई ७० लाखको गाडी

काठमाडौं , मंसिर १३ । आगोले जलेर शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति परिवारका चारैजनाको मृत्यु

नेपाल–भारत पेट्रोलियम पाइपलाइन तीन महीनाभित्र सञ्चालनमा आउने

काठमाडौं,१२ मंसिर । नेपाल–भारत पेट्रोलियम पाइपलाइन आगामी तीन महीनाभित्र सञ्चालनमा आउने परियोजनाले दाबी गरेको छ

वाइडबडी खरिद एेनअनुसार किनेको हो कि होइन? सात दिनभित्र राय पेश गर्न अनुगमन कार्यालयलाई सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौँ, १२ मङ्सिर ।  सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक

संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो साताबाट सुरु हुने

काठमाडौं, मंसिर १२। संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो हप्ताबाट सुरु हुने भएको छ ।

इटहरीमा मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार,नकाबधारीद्वारा ट्रान्सफरमा लुटपाट

काठमाडौँ, १२ मङ्सिर । सुनसरीको इटहरीमा मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार भएको छ । इटहरी

वैदेशिक रोजगार कार्यालय

श्रम स्वीकृति लिन अब लाईन बस्न नपर्ने , टोकन प्रणालीबाट शुरु

काठमाडौँ, १२ मङ्सिर । वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली

जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

काठमाडौं । १२ मङ्सिर । दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको

कोटेश्वरको जाम हटाउन जापानले सुरूङको अध्ययन सुरू ग¥यो , तत्कालका लागि भने मनोहरामा अस्थायी पुल बनाइने

काठमाडौं, मंसिर १२ । काठमाडौंको राजधानी कोटेश्वर क्षेत्रमा जाम कम गर्न सुरूङ मार्ग बनाइने भएको

सामाजिक सुरक्षा योजनाबाट मजदुरमा खुशीयाली

काठमाडौं, मङ्सिर १२ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको शुभारम्भ गरेपछि म्याग्दीका मजदुरले खुशीयाली

डिआइजी भण्डारी दुर्घटनाका चालक कारागार चलान

काठमाडौं, मंसिर १२ । मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)

पौडि खेल्ने क्रममा बेपत्ता भएका डिसीको शव चार दिनपछि फेला प¥यो

काठमाडौं, मंसिर १२ । दाङको घोराही उपमहागरपालिका वडा नं १७ गुलरियामा बुधवार बिहान भेटिएको छ