समाचार

काठमाडौंको पेप्सीकोलामा तीन जनामा कोरोना संक्रमणको पुष्टि , संक्रमित को सङ्ख्या १७ पुग्यो

काठमाडौं, बैशाख १ । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

नयाँ वर्ष २०७७ शुरू, शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं , बैशाख १ । आजदेखि नयाँ बर्ष विक्रम संवत् २०७७ शुरू भएको छ ।नयाँ

नेपालमा अहिलेसम्म साढे ८ हजार जनाको कोरोना परीक्षण

काठमाडौं , चैत ३० । सरकारले हालसम्म ८ हजार पाँच सय बढीको नमुना परीक्षण गरिएको

कञ्चनपुरमा छोराले हँसिया प्रहार गर्दा बाबुको मृत्यु

काठमाडौं, चैत ३० । कञ्चनपुरमा छोराले हँसियाले हिर्काउँदा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको

लकडाउन प्रभावकारी बनाउन सीमा क्षेत्रमा थप निगरानी, ६ हजार सशस्त्र प्रहरी परिचालन

काठमाडौं , चैत ३० । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा

खुशी हुँदै भारतीय मजदुरले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं, चैत ३० । आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै

२२ हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौं , चैत ३० । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी

नेपालमा भेटियो थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं, चैत ३०। नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुको

कोरोनाः बिश्वभर एक लाख ८ हजारभन्दा बढीको मृत्यु, अमेरिकामा मात्रै २० हजार ५ सय

काठमाण्डौ, चैत्र ३० । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या

मुलुकभर ८२ जना आइसोलेसनमा, नयाँ संक्रमित फेला परेन

काठमाडौँ , चैत २९  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको

प्रधानमन्त्रीले भने-लकडाउन तत्काल हट्दैन, अझ कडाइ हुन्छ

काठमाडौं, चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन तत्काल नहट्ने बताएका छन् ।

प्रधानमन्त्रीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स, के भयो कुराकानी ?

काठमाण्डौँ, चैत्र २९। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० नियन्त्रण र रोकथामका विषयमा प्रधानमन्त्री