समाचार
कांग्रेसका २५ नेताले एकताका कायम राख्न संयुक्त वक्तव्य जारी
काठमाडौं, २६, भदौ। नेपाली कांग्रेसका २५ नेताले एकताका कायम राख्न संयुक्त वक्तव्य जारी गरेका छन्
नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं, २६, भदौ। नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ ।
ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता
काठमाडौं, २६, भदौ। रसुवागढीको बाढीपछि प्रभावितहरुको उद्धार तथा राहतमा खटिएको ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट
माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं, २६, भदौ। माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । माछापुच्छ्रे बैंक
अब आफ्नो अन्तर्राष्ट्रिय आगमन र प्रस्थानसम्बन्धी यात्रा विवरण नागरिक एपमा
काठमाडौं, २६, भदौ। नेपाली नागरिकले अब आफ्नो अन्तर्राष्ट्रिय आगमन र प्रस्थानसम्बन्धी यात्रा विवरण ९ट्राभल हिस्ट्री०
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन ८ असोजमा
काठमाडौं, २६, भदौ। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर ९८ असोज०मा संयुक्त राष्ट्रसंघको ८१
सिटिजन्स क्यापिटल लिमिटेड र शिव श्री हाइड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता
काठमाडौं, २६ भदौ । शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यका लागि
रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
काठमाडौं, २६ भदौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप
आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी श्रद्धा र आदरपूर्वक मनाइँदै
काठमाडौं, २६ भदौं । आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी। सनातन हिन्दू परम्पराअनुसार आजको
प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौं, २५ भदौं। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज ९बिहीबार०
असोज १ देखि नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै
काठमाडौं, २५ भदौ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज
रेग्मी र राईविरुद्ध महाभियोगको सूचना संसद्मा दर्ता
काठमाडौं, २५ भदौं। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त

