स्थानिय

पर्वतको सेतीवेणीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, २१ फागुन । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

लेक लागेर रारा घुम्न आएका आन्तरिक पर्यटकको मृत्यु

काठमाडौं, १९ फागुन । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको

माइक्रो बस दुर्घटनामा गोरखामा १ को मृत्यु, १४ घाइते

काठमाडौं, १९ फागुन । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी

काठमाडौं, १८ फागुन । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। गाउँपालिकाले भाडामा लिएर कार्यालयको

बैतडीमा खाना खाँदै गरेका सुरेन्द्रको गोली हानी हत्या

काठमाडौं, १८ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्ट शनिबार बेलुका खाना

धनुषमा एक महिलाको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा फेला, श्रीमान् बेपत्ता

काठमााडौं, १७ फागुन । देशभर अपराधी घटनाहरु एक पछि अर्काेगरि घटिरहेका छन् । दिन प्रतिदिन

हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपात: मध्यपहाडी लोकमार्गको सडकखण्ड अवरुद्ध

काठमााडैं, १६ फागुन । पश्चिमी मन्सुनी वायुको प्रभावले हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपात परेको छ

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कञ्चनपुरमा युवतीको मृत्यु

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ ।

नवलपरासी पश्चिममा दुई समूहबीचको झडपमा प्रहरीको गाडी पनि जलाइयो

काठमाडौं,१३ फागुन । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप नियन्त्रण गर्न

कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु

काठमाडौं, १३ फागनु । कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत

सिरहाकी रिंकु मृत्यु प्रकरणमा ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, ११ फागुन। । सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले

प्यूठानमा घनले हानेर दम्पतीको हत्या

काठमाडौं, ११ फागुन। प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहार गरी हत्या भएको खुलेको छ।