मुख्य खबर
गृहमन्त्री थापाले भने- सुन तस्करीको जालो ध्वस्त बनाइयो, सिन्डिकेटको पनि अन्त्य भइसक्यो !
काठमाडौं, फागुन ८ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको जालो ध्वस्त पार्न राज्य सफल भएको
सरकारले ग¥यो ६ सचिवको सरुवा, को कहाँ ?
काठमाडौं, फागुन ८ । सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवहरूको सरुवा गरेको
परिवारबाटै असुरक्षित महिला, एक वर्षमा १२० जनाको हत्या
काठमाडौं , फागुन ८ । महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै
बलात्कारपछि बालिका जलाउने पक्राउ
जागरण न्युज काठमाडौं, ७ फाल्गुण । ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्तलाई
उपराष्ट्रपति पुनको शुभकामना : समृद्ध नेपाल बनाउन सबै अग्रसर होऔँ
काठमाडौँ, फागुन ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि
महान्यायधिवक्ताको रायः अख्तियारका पूर्वआयुक्त पाठकलाई मुद्दा चलाऊ
काठमाडौँ , फागुन ७ । महान्यायधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका
उपकूलपति कार्यालय घेराउ गर्दै विद्यार्थी सँगठनले भने:निर्वाचन कार्यतालिका सार्वजनिक नगरे कडा आन्दोलन हुन्छ
काठमाडौं, फागुन ६ । स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दिँदै दुई विद्यार्थी संगठनले
सामूहिक छलफलबाटै नेकपाको सांगठनिक एकता टुंगो लगाइने
काठमाण्डौ, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्य
सामाजिक सुरक्षा कोषमा उपत्यकाका रोजगारदाताहरु दर्ता समय आज अन्तिम, कति पुगे त दर्ता संख्या ?
समयसीमा काठमाडौं, ६ फागुन । सरकारले गत मंसिर ११ गते रमझमकासाथ सुरुवात गरेको समाजिक सुरक्षा
हिन्दुराष्ट्र बनाएरै छोड्ने हिन्दु परिषद नेपालको घोषणा
काठमाडौं, फागुन ५ । हिन्दु परिषद नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ ।
सामाजिक सञ्जालमा कडाई गर्दै सरकार, कस्तो बन्दैछ कानुन ?
काठमाडौँ , फागुन ५ । सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले
प्रधानमन्त्रीले बैंकहरुलाई भने–उत्पादन गर्ने उद्योगलाई ब्याजले नकस्नुस्
काठमाडौं, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा