Jagaran News

प्रतिगामी शक्तिविरूद्ध लाखौं जनता सडकमा उतारिने प्रचण्डको गर्जन

काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको कारण आज ५० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने निर्णय गरेको छ ।

भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँने, धेरै आवेदकको हात खाली

स्वरोजगार लघुवित्तको एफपीओ भोली बाँडफाँट हुने भएको छ ।

घट्दो शेयर बजार सम्हालियो, १७ अंक बढेर नेप्से २७३६ अंकमा कायम

काठमाडौं, २८ फागुन । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा

‘टेलिकम क्षेत्रमा अति कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचनाको आवश्यकता

काठमाडौं, २८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबुद बनाउका लागि कानुनी सुधार अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल

होलीको दिन अर्थात फागुन २९ गतेबाट प्रदर्शनमा आउने दुई फिल्म ‘आउट ल’ र ‘‘अञ्जिला’

काठमाडौं, २८ फागुन । होलीको दिन पारेर यही फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘आउट लः दफा २१९’ र ‘अञ्जिला’ लाई देशभरका मल्टीप्लेक्सहरुले शो बाँडफाँड गर्दै अग्रिम टिकट

राजा खोज्नु बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नु जस्तै होः सञ्चारमन्त्री गुरुङ

काठमाडौं, २८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नु जस्तै भएको बताएका छन् । काठमाडौँमा मंगलवार हुलाक

एनसेलले २०२५ भित्रै थ्रिजी सेवा बन्द गर्ने

दूरसंचार कम्पनी एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ ।

चिनियालाल सिंह र नारदमुनी थुलुङको हुलाक टिकट प्रचलनमा (परिचयसहित)

काठमाडौं, २८ फागुन । हुलाक सेवा विभागले २ नयाँ टिकट प्रचलनमा ल्याएको छ । विभागले प्रसिद्ध राजनीतिज्ञ स्व. चिनियालाल सिंह र स्व. नारदमुनी थुलुङको हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि

ङादी ग्रुप पावरको सर्वसाधारण समूहको सेयर लिलामी भर्ने आज अन्तिम दिन

ङादी ग्रुप पावरको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।

राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशित फिल्म ‘महाभोज’ जेठ १५ मा प्रदर्शन हुने, आर्यन नेताको भूमिका

काठमाडौं, २८ फागुन । राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘महाभोज’ गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १५