Jagaran News

एसईई परीक्षाका कति विद्यार्थीले कुन जीपीए ल्याए ( सूचिसहति)

काठमाडौं, १३ असार। यसवर्षको एसईई परीक्षाका नतिजा शुक्रबार प्रकाशित भएको छ । नतिजा अनुसार जीपीए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् । यस्तै सबैभन्दा धेरै परीक्षार्थी जीपीए

मौका परीक्षा साउनको २९ गतेदेखि सबै नन ग्रेड भएका विद्यार्थीहरूले दिन पाउने

काठमाडौं, १३ असार। माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, १३ असार। एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको

एसइईको नतिजा प्रकाशित, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं, १३ असार । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता भव्य रुपमा मनायो

काठमाडौं, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको छ । बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन

एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी

काठमाडौं, १३ असार। २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी रहेको छ । भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक चलिरहेको

डोल्पा पहिरोले ५५ घर र एक विद्यालयमा क्षति

काठमाडौं, १३ असार। डोल्पामा गएको पहिरोले ५५ घरमा क्षति पुर्‍याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काइके गाउँपालिका–४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँभन्दा करिब ५००

नेपालले टप इन्ड टी–२० सिरिज अस्ट्रेलियामा खेल्ने

काठमाडौं, १३ असार। नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने भएको छ। आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगिता

साढे ५ बजे एसईई नतिजा प्रकाशित हुँदै

काठमाडौं, १३ असार। राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले

कोशी प्रदेश सभाबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट

काठमाडौं, १३ असार। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ । शुक्रबार बसेको

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु

काठमाडौं, १३ असार। राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो । बोर्डका

बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि सतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।