Jagaran News

अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन

काठमाडौं । अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन भएको छ । ९२ वर्षीया बुसको आज निधन भएको हो । उनी पूर्वराष्ट्रपति जर्ज बुसकी पत्नी तथा जर्ज डब्ल्यु बुसकी आमा

एक लाखभन्दा बढी रेमिट्यान्स रकम बैंकबाट निकाल्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्सपठाउँदा एक लाख रुैयैयाँभन्दा माथिको भुक्तानी बैंक खतामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने

विद्यार्थी भर्ना अभियानमा शीर्ष नेता साथ दिँदै , माझी र मुसहर समुदायका दुई बालक भर्ना गर्दै प्रचण्ड

काठमाडौँ । सरकारले सुरु गरेको विद्यालय भर्ना अभियानलाई राजनीतिक दलका शीर्ष नेताहरूले साथ दिएका छन्। प्रधानमन्त्रीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई बालकलाई विद्यालय भर्ना गराउने भएका छन्। यसअघि कांग्रेस युवा

नक्कली फैसलाको बिगबिगी, हुँदै नभएका न्यायाधीशको हस्ताक्षर !

काठमाडौं । डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस

आइपीएल : मुम्बई इन्डियन्सको पहिलो जित, विराट कोहलीको बैंङ्लोर ४६ रनले पराजित

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको जारी सिजनमा पहिलो जित दर्ता गराएको छ । आप्mनै मैदान वाङ्खडे रंगशालामा गएराति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४६ रनले

यस्ता छन् चना भिजाएर खानुका फाइदा…

काठमाडौँ । चना हामी सबैले सुनेको र आफ्नो आहारमा प्रयोग गर्ने एक गेडागुडी हो । जसको सेवन अनेक तरिकाले गर्न सकिन्छ । तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै खान सकिन्छ

पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो

काठमाडौं । निर्यातको तुलनामा आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ । चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म एक

यसकारण लम्बियो वाम एकता

महाधिवेशनमा कसको नेतृत्व हुने, प्रधानमन्त्रीको कार्यकाल कति–कति बाँड्ने र तत्काल दुई अध्यक्ष हुँदा कसको कार्यादेश के हुने भन्ने ‘अदृश्य विवाद’ एकतामा भाँजो बनेका छन् सतहमा देखिएका अल्झन: -एकीकृत पार्टीको हिस्सेदारी

अघि बढ्यो पेट्रोलियम पाइपलाइन : १५ महिनामा सक्ने लक्ष्य

काठमाडौं  । बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि पाइपको वेल्डिङ सुरु गरिएको थियो । भारतबाट आयातीत पाइप वेल्डिङ गरी खाडलमा हाल्ने काम भने

चिनीयाँ जहाज काठमाडौंमा आइपुगे ..पाइलट आएनन्

काठमाडौं  । नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी

यातायात क्षेत्रको ‘सिन्डिकेट’विरुद्ध कठोर बन्यो सरकार, मन्त्रिपरिषद निर्णय यस्तो छ

काठमाडौं । सरकारले यातायातसँग सम्बन्धित सबै संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमा नगर्नरनगराउन निर्देशन दिएको छ । सरकारको यो निर्णयसँगै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका त्यस्ता सबै संस्थाको दर्ता

आयल निगम जग्गा खरिदमा घाेटाला: पानबिनै सबा दुई अर्बको कारोबार !

काठमाडौं । नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ ।जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर(भ्याट) वा